जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि ललितपुरले सञ्चालनमा ल्यायो निशुल्क विद्युतीय बस

ललितपुर महानगरपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिक तथा अपांगता भएकाहरूका लागि विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ ।  वडाले सोमवारदेखि जेष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई वडामा सेवा लिन आउन र घरसम्म पुर्.याउन विद्युतीय गाडी सञ्चालन गरेको हो । जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूका लागि प्रयोगमा ल्याइने सो गाडी निशुल्क हुनेछ ।

सम्बन्धित सामग्री

महिला, बालबालिका, जेष्ठ नागरिक र लैगिंक अल्पसंख्यकका समस्या हल गर्न इकाई बनाइने

सरकारले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवम् यौनिक तथा लैगिंक अल्पसंख्यकका समस्या सम्बोधन गर्न प्रदेश र स्थानीयको सहकार्यमा जिल्लास्तरीय समन्वय इकाई बनाउने भएको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक र लैगिंक अल्पसंख्यकका समस्या हल गर्न इकाई बनाइने

सरकारले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवम् यौनिक तथा लैगिंक अल्पसंख्यकका समस्या सम्बोधन गर्न प्रदेश र स्थानीयको सहकार्यमा जिल्लास्तरीय समन्वय इकाई बनाउने भएको छ ।

जेष्ठ नागरिक नीति बनाइने

जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा गरिने बताएकी हुन् ।जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने पनि बताइन् । उनले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यकका समस्या सम्बोधन गर्न जिल्लास्तरमा समन्वय इकाई

पवित्रा सिटौला उप्रेती समाज सेवा पुरस्कार कोष  स्थापना

२१ साउन, काठमाडौं । झापाकी पवित्रा सिटौला उप्रेतीको स्मृतिमा उनका भाइ तुलसीप्रसाद उप्रेतीले ५ लाख राशीको पुरस्कार कोष स्थापना गरेका छन् । जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, महिलाको हक हितमा विशेष योगदान पुर्‍याउने व्यक्ति र …

खोप वितरणमा भेदभाव नगर्न एआईएनको आग्रह

२८ असार, काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले भेदभावरहित रुपमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप वितरण गर्न आग्रह गरेको छ। एआईएनले एक अपिल जारी गर्दै खोप वितरण नि:शुल्क र भेदभावरहित रुपमा हुनुपर्नेमा जोड दिएको हो । अपिलमा भनिएको छ – जोखिम समूहमा रहेका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी र विकास निर्माण कार्यको अग्रस्थानमा […]

नगरबसमा निःशुल्क यात्रा

डोटी – शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा अपांगता भएका व्यक्ति, असहाय र जेष्ठ नागरीक र पत्रकारले निशुल्क यात्रा गर्न पाउने भएका छन् । नगरपालिकाको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रश...