गण्डकी प्रादेशिक अस्पतालमा ८५० कोभिड बिरामीको उपचार

गण्डकी प्रदेशस्तरीय सङ्क्रामक तथा सरुवा रोग अस्पतालले स्थापनाको १३ महिनामा ८५० कोरोनाका बिरामीको उपचार गरेको छ । अस्पतालका निर्देशक डा.विकास गौचनका अनुसार प्रदेश सरकारले कोरोना सङ्क्रमणका प्रति बिरामी एक लाख ३९ हजार बराबरको खर्च व्यवस्थापन भएको उल्लेख गर्दै गत आवमा रु ११ करोड ४१ लाख आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए । पोखरा महानगरपालिका–३० मोहोरियामा सञ्चालित कूल ५० शय्याको उक्त अस्पतालमा हाल २७ कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहको छ ।गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल (ज

सम्बन्धित सामग्री

डिजेल अपचलन गर्नेलाई धरौटीमा छाड्न आदेश

नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, कास्की (गगनगौँडा)मा भएको डिजेल अपचलन घटनामा संलग्न पेट्रोलपम्प व्यवसायी बाबुराम जमरकट्टेल, गण्डकी–धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकरचालक निर्मल थापालाई...

तेल अपचलनमा संलग्न व्यवसायी जमरकट्टेल हिरासतमा

नेपाल आयल निगमको कास्की गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयबाट तीन हजार लिटरभन्दा बढी डिजेल अपचलन घटनामा दोषी पेट्रोलपम्प व्यवसायी तथा ट्यांकरधनी बाबुराम जमरकट्टेल प्रहरी हिरासतमा रहेका छन् । बिहीबार कास्की प्रहरीसमक्ष आत्मसमर्पण...

गण्डकी प्रादेशिक हक्की संघ गठन

गण्डकी प्रादेशिक हक्की संघको भेलाले दीपकबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ। गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पूजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन।...

गण्डकी प्रादेशिक हक्की संघ गठन

गण्डकी प्रादेशिक हक्की संघको भेलाले दीपकबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ। गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पूजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन।...

निगम पोखरा डिपोको भ्रष्टाचार छानबिन गर्दै अख्तियार

नेपाल आयल निगमको कास्की गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयमा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले छानबिन अघि बढाएको छ । निगमको कार्यालयका निलम्बित डिपो प्रमुख चित्तरञ्जन दासले २५ साउनमा...

निगमको पोखरा डिपो प्रमुखमा ठाकुरको सरुवा, इन्धन अपचलनमाथि अनुसन्धान जारी

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गण्डकी प्रादेशिक कार्याल, पोखराको नयाँ प्रमुखमा विवादास्पद छविका उपनिर्देशक अभिषेक ठाकुरलाई पठाउने निर्णय गरेका छन्। निगमको पोखरा डिपो प्रमुख चित्तरञ्जन दास तेल अपचलनमा...

यू–१९ क्रिकेट प्रतियोगिता: पाण्डेको कप्तानीमा गण्डकीको टोली घोषणा

कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौँमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ । गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुका अनुसुार १४ नियमित र […]

एक वर्षपछि सञ्चालनमा आउने गरी पोखरामा १ करोड लिटर डिजेल अटाउने भण्डारण गृह बन्दै

कास्कीको गगनगौँडास्थित नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयमा एक करोड लिटर डिजेल अटाउने दुई ठूला भर्टिकल ट्यांक (भण्डारण गृह)को द्रुत गतिमा निर्माण अघि बढेको छ ।  आयल निगमले १४ वर्षपछि...