मोदीले युक्रेनका राष्ट्रपतिसँग गरे कुराकानी, मागे सहयोग

 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार युक्रेनका राष्ट्रपति वोलोलिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेर सूमीमा फसेका भारतीय विद्यार्थीलाई निकाल्नमा सहयोग मागेका छन् । दुबै नेताबीच करिब ३५ मिनेटसम्म कुराकानी चल्यो ।समाचार एजेन्सी एएनआईले भारत सरकारलाई उद्धृत गर्दै दुई नेताले युक्रेनमा परिवर्तित स्थितिको विषयमा चर्चा गरेको जानकारी दियो ।कुराकानीका बेला मोदीले रुस र युक्रेनबीच लगातार जारी वार्ताको पनि प्रशंसा गरे ।Prime Minister Modi thanked President Zelensky for the help extended by th