औषधि खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष

काठमाडौं । संसद्को‌ सार्वजनिक लेखा समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।