चोलेन्द्रलाई महाअभियोग लगाउने विषयमा सांसदहरुकै कुरा मिलेन

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन मिल्ले÷नमिल्ने विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलका सांसदहरुबीच मत भिन्नता देखिएको छ । समितिको सत्ता गठबन्धन पक्षका सांसदहरु चोलेन्द्रलाई महाभियोग लगाउनै पर्ने पक्षमा देखिएका छन ...