नयाँ सरकार गठनको समय घर्किँदै, दलहरु छलफलमै व्यस्त

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय घर्किँदै गएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि २१ घण्टा अर्थात आज बेलुकी पाँच बजेसम्मको समय दिनुभएको छ । राष्ट्रपतिले दिएको समय सकिन ६ घण्टा बाँकी रहँदा कुनै पनि दलले स्पष्ट निर्णय गरिसकेका छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को एउटा समूहले ओलीको विरुद्धमा बहुमत पुर्याएर नयाँ सरकारको दाबी गर्नुपर्ने बताए पनि बहुमत जुटाउन सकेका छैनन् । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस...

सम्बन्धित सामग्री

हामी म्युजिकल चेयर खेल खेल्न व्यस्त भयौं : उद्धव थापा

१७ असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशमा सरकार गठन र विघटन म्यूजिकल चेयर खेलजस्तो भएको टिप्पणी गरेका छन् । गत वर्ष फागुन १५ मा प्रदेशको नामकरणपछि दलहरु म्युजिकल चेयर खेलमा व्यस्त भएको धारणा राखेका हुन् । ‘कोशी प्रदेशमा अहिले हामी म्युजिकल चेयर खेल्नमात्रै व्यस्त भयौं’, बुधबार प्रदेशसभा बैठकमा […]

गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन […]

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

काठमाडौं, पुस २५ । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते दिएको पाँच दिनको समयसिमा आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षरसहित एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा दावीका लागि जाने तयारीमा छन् । अधिकारीलाई मुख्यमन्त्री बनाउन एमाले ३२ जना सांसदको हस्ताक्षर […]

गण्डकीमा नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

पोखरा – गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले […]

लुम्बिनी प्रदेशः मुख्यमन्त्रीमा एमालेको दाबी

दाङ – निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको तीस दिन भित्र सरकार गठन गरिसक्नुपर्ने कानुनी प्रावधान छ। तर, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागी दलहरु तातिएका छैनन्। संसदीय दलको नेता चयन गर्न समेत ढिलाई भइरहेको समयमा सरकार गठनको बिषय पनि पेचिलो बन्ने देखिएको छ। केन्द्रीय राजनीतिक समीकरणको आधारमा नयाँ ७ दलीय गठनबन्धलाई सरकार गठनको […]

एमाले महासचिव पोखरेल भन्छन् : सरकार गठनको पहल गर्नुपर्ने नैतिक बाध्यता आइलाग्यो

१० पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदको सबभन्दा ठूलो दल कांग्रेस सरकार गठनको अग्रसता लिन कांग्रेस असफल भएपछि आफूहरुले पहल लिनु परेको बताएका छन् । एमाले र माओवादीसहितका दलहरुबीच प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको छ । दलहरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन दाबी गर्दै राष्ट्रपति कार्यालय हिँडेका छन् । राष्ट्रपति कार्यालय जानुअघि […]

सरकार गठन गर्न लेनदेन र सेटिङ हुनु डरलाग्दो संकेत हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दलहरु स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताएका छन् । नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताए । उनले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताए । उनले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेको बताए

सरकार गठनको तयारीमा दलहरु

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेर दलहरुलाई पत्राचार गरेसँगै नयाँ सरकार गठन थालिएको छ । दलहरु संसदीय दलको निर्वाचनका लागेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका नै सार्वजनिक गरेको छ । कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्ने […]

भावी सत्ता समीकरणका लागि दौडधुप सुरु, प्रचण्ड भेट्न ओलीले पठाए महासेठलाई खुमलटार

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम आएसँगै दलहरु भावी सरकार गठन र शक्ति बाँडफाँटमा केन्द्रित हुन थालेका छन्। उनीहरु विभिन्न तहका नेताबीच भेटघाट गरेर कसरी अघि बढ्ने भन्ने छलफलमा केन्द्रित भएका छन्। सोमबार एमाले सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। एमालेका दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेलले […]

बागमती प्रदेशमा फेरिएला त सरकार ?

बागमती प्रदेशमा नेकपा एमालेलाई सरकारबाट विस्थापन गर्न काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका दलहरु सहकार्यको खाका कोर्न थालेका छन् । यद्यपि एमाले विभाजनको लेखाजोखापछि नै सरकार परिवर्तनबारे प्रस्ट खाका बन्ने सम्बद्ध नेताहरु बताउँछन् ।नेकपा एमालेले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन गरे पनि एमाले विभाजनपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले सरकारको विकल्प खोज्न थालेको हो ।गठबन्धनका तर्फबाट