जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीले सरकारी विद्यालय पढ्नुपर्ने

लिसंखुपाखर गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न विभिन्न शैक्षिक योजना अगाडि सारेको छ । शैक्षिक गुणस्तर

सम्बन्धित सामग्री

सरकारी विद्यालय पढेका ‘गोल्ड मेडलिस्ट’, जो त्रिविमै सेवा गर्न चाहन्छन्

‘बुबा प्राविको शिक्षक हुनुहुन्थ्यो । चाहेर पनि प्राइभेटमा पढ्न मिलेन । सरकारी विद्यालयबाट नै एसएलसी उत्तीर्ण गरेको हुँ,’ उनले भने ।

शिक्षामा सुधार गर्न सरकारी विद्यालय मर्ज हुनुपर्ने सरोकारवालाहरुको माग

बखतियार अलि सर्लाही, फागुन २। सर्लाही जिल्लामा रहेका सरकारी तथा सामुदायिक विद्यालयहरुको चौतर्फी विकास तथा शिक्षामा गुणस्तरीय सुधारका लागि शिक्षक दरबन्दी मिलान तथा कार्यविधी निर्देशिक २०७६ बमोजिम विधार्थी संख्या नभएका सामुदायिक विद्यालयहरुलाई पालिकामा रहेका नगर शिक्षा समितीले यथासिघ्र मर्ज गर्नुपर्ने सरोकारवालाहरुले माग गरेको छ । सर्लाहीका २० वटा पालिका मध्ये हरेक पालिकामा १० भन्दा बढि […]

शिक्षाको समस्या बुझेका मन्त्री

‘टिच फर नेपाल’को सीईओको जागिर छाडे र बिना पारिश्रमिक तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएर काम गरे । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरेर शिक्षालाई सुधार्न के गर्नुपर्छ भनेर सोधे, दरबन्दीकै समस्या भएको जवाफ पाए । तुलसीपुरमा ८३ वटा सरकारी विद्यालय थिए । सबैमा शिक्षक दिने हो भने कति खर्च लाग्ला भनेर अध्ययन गराए ।

पर्साको एक सरकारी विद्यालय : जहाँ न त शिक्षक पर्याप्त छन् न त भवन र चर्पी नै

वीरगंज : पर्साको जगरनाथपुर गाउँपालिकामा वडा १ मा एउटा यस्तो स्कुल छ जहाँ भवन व्यवस्थित हुन नसक्दा छात्रछात्राहरुसँगै शिक्षकहरु पनि खुला शौच गर्न बाध्य छन्। बिसुनपूर्वामा रहेको नेराप्रावि विद्यालयमा निर्माण गरिएको चर्पी जीर्ण भएपछि अहिले यस्तो अवस्था आएको हो। दिसा–पिसाब लाग्दा विद्यालयनजिकै रहेको चमरी खोलामा जानुपर्ने बाध्यता रहेको शिक्षकहरुले बताएका…

कर्मचारीको आन्दोलनले बझाङका सरकारी स्कुलको पढाइ बन्द

बझाङ : नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण बझाङका सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ।कर्मचारी परिषद्ले भदौ १२ गते आइतबारदेखि देशभरका सरकारी विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार बझाङ जिल्लाका सरकारी स्कुलमा पढाइ बन्द भएको हो। परिषद्ले सरकारसमक्ष ८ बुँदे माग राख्दै आएकोमा सरकारले बेवास्ता गरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म सरकारी विद्यालय बन्द गरिएको सत्यवादी माविका शिक्षक शेरबहादुर ओलीले बताए।सोहीअनुरुप बझाङको जयपृथ्वी नगरपालिकासहित जिल्लाका १२ वटै पालिकाका सर

एक सरकारी विद्यालयको अब्बल यात्रा

भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएसरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार्थी र शिक्षक दुवै पर्ने गरेका छन् । देशका सबै सरकारी विद्यालय एउटै वर्गमा पर्दैनन् भन्ने तथ्यको पुष्टि शिक्षकहरु गर्न सक्दैनन् । त्यसैले उनीहरु यो मारमा परेका छन् ।

शिक्षक शिक्षिकाको बेवास्ताले कुरूप बन्दै सरकारी विद्यालय

रुकुम (पूर्व) : रुकुमपूर्वका धेरैजसो सरकारी विद्यालयको अवस्था टिठलाग्दो हविगत छ। न पठनपाठन, न सरकारको लगानीमा बनेका संरचना सही रूपमा प्रयोग गरिएको छ।पठनपाठन होस् या भौतिक संरचना एवं विद्यार्थी र शिक्षक-शिक्षिकाको आचारसंहितामा कुनै पनि पालना विद्यालय परिवारले गर्न नसक्दा जिल्लास्थित अधिकांश सरकारी विद्यालयको अवस्था टिठलाग्दो हविगत हुँदै गएका छन्।जसमा रुकुमपूर्व सिस्ने गाउँपालिका–१ मा रहेको नवज्योति माध्यामिक विद्यालय भट्टेचौर र आधारभूत विद्यालय लामपाखाको अवस्था हविगत अवस्थामा रहेको छ। भवन न

विहारको छिँडीमा सरकारी विद्यालय : विद्यार्थी एक, शिक्षक दुई

काठमाडौंमा नाम मात्रकै सरकारी विद्यालय पनि अस्तित्वमा छन् । नरदेवीनजिकै इटुम्बहालमा विहारको छिँडीमा