इलाम। इलामबाटै सवारी चालक अनुमतिपत्र वितरण सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ । इलामसहित पूर्वी पहाडी ४ जिल्लाका सेवाग्राहीले इलामबाटै सहज रुपमा सेवा पाउन थालेपछि तराई धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । आजभोलि यातायत व्यवस्था सेवा कार्यालय इलाममा भिडभाड देखिन्छ । प्राय दैनिक जसो यो कार्यालय व्यस्त बन्ने गर्दछ । इलामबाट नै सहजै सवारी […]