काठमाडौं महानगरले होर्डिङ बोर्ड राख्ने ठाउँ तोक्ने, हरेक वर्ष टेण्डर हुने

२३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड राख्न विभिन्न स्थान छनोट गर्ने भएको छ । बुधबार ‘महानगर राजस्व ऐन २०७५’ संशोधन गर्दै महानगरपालिकाको नगरसभाले जथाभावी होर्डिङ बोर्ड राख्न नदिने नीति लिएको हो । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार अब आफूखुसी होर्डिङ बोर्ड राख्ने अनुमति दिन पाइने छैन । महानगरले अब कुन ठाउँमा, कुन […]