काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ। चितवनको रत्ननगरमा ७५ वर्षको उमेरमा उनको निधन भएको हो। उनी दमका रोगी रहेका थिए।
आफ्नो राजनीतिक जीवनमा गोविन्दराजले सधैं सहयोग गरेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भाइको मृत्युले आफू एक्लो महसुस भएको जनाएका छन्। 'मेरा…