प्रधानन्यायाधीशले आफू बाहेकका न्यायाधीशलाई तोके इजलास, सर्वोच्चमा जारी छ अवरोध

  काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। जबराले दशवटा इजलासमा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि इजालास तोकेनन्। दश पेशीमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास छन्। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन।  यही कात्तिक…

सम्बन्धित सामग्री

संसद अवरोध जारी राख्दै एमालेले भन्योः छानबिन समिति बनाउने माग कायमै छ

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिले आफ्नो माग सम्बोधन नभएको भन्दै संसद अवरोध जारी राखेको छ। गृहमन्त्रीले सुन काण्डबारे छानबिन गर्न सिआइवी नै पर्याप्त रहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको जवाफ दिए। त्यसप्रत असहमति जनाउँदै एमालेले माग कायम रहेको भन्दै संसद अवरोध जारी राखेको हो। एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले […]

चोभार सबस्टेसन निर्माणमा जारी अवरोध हट्यो

काठमाडौँ- कीर्तिपुर नगरपालिका–६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीयले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए […]

एमालेले संसद अवरोध जारी राख्छ : नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार पनि संसदमा अवरोध जारी राख्ने भएको छ । मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताउनुभयो । उहाँले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको […]

एमालेले अवरोध कायमै राख्ने

काठमाडौं, फागुन ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा अवरोध कायमै राख्ने भएको छ। एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको बहिर्गमनको माग कार्यान्वयन हुनुपर्ने भन्दै संसद् बैठकमा अवरोध जारी राखेको छ। संसद्मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को प्रस्ताव छलफलका लागि पेस हुँदा पनि एमालेले अवरोध जारी राख्यो। […]

संसद्मा एमालेको अवरोध जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदहरूलाई सभामुखले कारबाही गरेको सूचना प्रकाशन नगरेको विरोधमा एमालेले लामो समयदेखि संसदमा विरोध जनाइरहेको छ। आजको बैठक पनि सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका छन्। आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध गरिरहने एमालेको भनाइ छ। त्यस्तै, संसद बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित  भएको थियो।संसदको अवर

एमालेले प्रतिनिधि सभा बैठक अवरोध जारी राख्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।नेत

संसद्मा अवरोध जारी

काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र नाराबाजीबीच सोमबार सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको सन्देश पढेर सुनाउनुभएको छ । प्रतिनिधिसभाको नवौं अधिवेशन शुरू भएदेखि नै अवरोध गर्दै आएका एमालेले सोमबारको बैठकमा पनि अवरोध खडा गरेका थिए । बैठक शुरू हुनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी गरेर बैठक अवरुद्ध गरेपछि […]

संसद अवरोध जारी राख्न एमाले सांसदलाई ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।  आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ उनले श