जेष्ठ नागरिक र अशक्तलाई मतदान केन्द्रमा विशेष व्यवस्था

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिलाका लागि विशेष व्यवस्था तथा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

सप्तरीको जेष्ठ नागरिक संघमा नयाँ नेतृत्व

राजविराज । तेश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा जेष्ठ नागरिक जिल्ला संघ सप्तरीको दोश्रो जिल्ला सभाको अवसर पारेर बुधबार जिल्लाका ८५ वर्षमाथीका सात जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । एक महिलासहित ८५ वर्ष माथिका सातजनालाई सम्मानित सम्मानित हुनेमा राजविराज नगरपालिकाका रायचन्द्र दुंगड, अरुण चौधरी, मो. हाजि लतिफ, तुलसीप्रसाद दाहाल, बिजयकान्त झा र बिमलादेवी बैद्य […] The post सप्तरीको जेष्ठ नागरिक संघमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

६ का वडा अध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका जेष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।...

जेष्ठ नागरिक देश दर्शन सम्पन्न

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको सातौं जेष्ठ नागरिक देश दर्शन सम्पन्न भएको छ। आइतबार मोरङको हात्तीमुडाबाट सुरू भएको जेष्ठ नागरिक देश दर्शन बुधबार विराटनगरमा समापन गरिएको हो।...

ताप्लेजुङमा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस मनाइयो

सम्मान,स्वास्थ्य परीक्षण, स्वास्थ्यमा हुने समस्या र समाधानका उपाय बारे जानकारी प्रेषित गर्दै ताप्लेजुङ सदरमुकाम फुङलिङमा बुधबार जेष्ठ नागरिक प्रति हुने दुर्व्यवहारविरुद्धको १७औं दिवस मनाइएको छ।...

केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड

काठमाडौँ – सरकारले जेष्ठ नागरिकलाई विशिष्ठीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने भएको छ। आइतबार अर्थमनत्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

जेष्ठ नागरिक नीति बनाइने

जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा गरिने बताएकी हुन् ।जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने पनि बताइन् । उनले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यकका समस्या सम्बोधन गर्न जिल्लास्तरमा समन्वय इकाई

सरकारले जेष्ठ नागरिक नीति बनाउने

काठमाडौँ – जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा गरिने बताएकी हुन्। उनले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने पनि बताइन्। उनले महिला, बालबालिका, […]

जेष्ठ नागरिक कर्मचारी र जनप्रतिनिधिबाटै उपेक्षित

जेष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनु पर्ने कर्तव्य छदैँछ। तर आफ्ना जेष्ठ नागरिक आमा बाबुप्रति छोराछोरी पनि त्यतिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।...

जेष्ठ नागरिक एवं विद्यार्थीलाई ताम्रकार समाजको सम्मान

ललितपुर : ताम्रकार समाजले आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर जेष्ठ नागरिक एवं शैक्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ताम्रकार समाजबाट ज्या जंक्वः (७८ वर्ष) पूरा गरेका करिब ३५ जेष्ठ नागरिकहरुलाई देय् दबूका अध्यक्ष नरेश ताम्रकार एवं…