माओवादी महाधिवेशन ः आजको बन्दसत्र सुरु, देव गुरुङले जवाफ दिँदै

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा सुरु भएको छ । बिहान सवा ११ बजेबाट सुरु भएको बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन् । शुक्रबारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए ।बन्द सत्रमा पार्ट

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् […]

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी […] The post माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन : सुरु भयो आजको बन्दसत्र

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

माओवादी महाधिवेशनमा आजको कार्यक्रम सुरु

नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनका बाँकी कार्यक्रम सुरु भएको छ। गत आइतबारदेखि सुरु महाधिवेशनले पार्टीको नयाँ नेतृत्व आज चयन गर्ने बताइएको छ। शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

माओवादी महाधिवेशन – समूहगत सुझावको प्रस्तुति सकियो, प्रचण्डले भोली जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत समूहगत सुझावको प्रस्तुति सकिएको छ । अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि २५ समूहमा भएको छलफलको प्रस्तुति सकिएको हो । बिहीबारसम्म २५ समूहका नेताहरुले आफ्नो समूहबाट आएको सुझावहरु प्रस्तुत गरेका थिए । भोली एकबजेबाट फेरि बन्दसत्र सुरु हुनेछ । अनुशासन, लेखा र विर्नाचन आयोगको […]

माओवादी महाधिवेशन : भोलि १ बजेदेखि बन्दसत्र

काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए […]

माओवादी महाधिवेशन : ७ सदस्यीय अध्यक्षमण्डल गठन, बन्दसत्र सुरु

नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्ग बन्दसत्र सुरु भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा सोमबार बिहानदेखि बन्दसत्र सुरु भएको हो ।

माओवादी महाधिवेशन : प्रज्ञा भवनभित्र प्रवेशमा कडाइ

१२ पुस, काठमाडौं । नेकपा माओवादीको आठौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । प्रज्ञा भवन कमलादीमा अहिले प्रतिनिधिहरू प्रवेश गर्ने क्रम जारी छ । ११ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रज्ञा भवनभित्र प्रवेश गर्ने प्रतिनिधिहरूलाई महाधिवेशनको कार्ड अनिवार्य गरिएको छ । मुख्य प्रवेशद्वारमा खटिएका स्वयंसेवकहरूले आगन्तुकको […]