धोविघाटमा कांग्रेस पदाधिकारी बैठक जारी, महाधिवेशन कार्यतालिकाबारे छलफल

नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको धोविघाटस्थित एक होटलमा बसेको छ।