ललितपुर महानगरले सबै सवारी विद्युतीय किन्ने, क्विक रेस्पोन्स टिमका लागि ५ वटा ई-स्कुटर

ललितपुर। ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँचवटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ। बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना

सम्बन्धित सामग्री

ललितपुर नगर प्रहरीले विद्युतीय स्कुटरबाट गस्ती गर्ने

काठमाण्डाै - ललितपुर महानगरपालिकाकाे नगर प्रहरीकाे क्विक रेस्पोन्स टाेलीले विद्युतीय स्कुटरमार्फत गस्ती गर्ने भएकाे छ । महानगरले एक कार्यक्रममार्फत आजदेखि गस्तीका लागि पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएकाे जानकारी दिएकाे हाे ।  महानगरवासीका समस्या तत्काल समाधान गर्ने उद्देश्यले विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएकाे महानगरपालिकाले जनाएकाे छ। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आउँदाे दिनमा किन्ने सबै गाडी विद्युतीय हुने घोषणा पनि गर्नुभएका...