तोरीबारीले ‘भाइरल रत्नेचौरको रोड’

चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौं अग्लो धौलागिरि हिमालको दृष्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयको व्यापारमा समेत सघाएको छ।