चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदी रहेका छन् । सुवेदीलाई बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा बाघले खाएको बताइएको छ । सुवेदी बिहीबारदेखि सम्पर्कबिहीन थिए । स्थानीय मन्दीरमा पुजारीसमेत रहेका उनलाई नियमित पूजा गरेर फर्कने क्रममा बाघले आक्रमण […]