धनुषामा सवारी दुर्घटना हुँदा एक जना मृत्यु

धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ […]

सम्बन्धित सामग्री

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतबाट मुगुको गमगढी जाँदै गरेको जीप आइतबार जुम्लामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा लु.१ज. ३७५४ नम्वरको जीप दुर्घटना हुँदा चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।...

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–७ का ज्ञानराज थारुको मृत्यु भएको हो।...

सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लिखुपिके गाउँपालिका–५ टमालमा टिप्पर दुर्घटना हुँदा मकवानपुरको हेटौंडा नगरपालिका–११ घर भएका चालक जितबहादुर थिङको घटनास्थलमै मृत्यु भएको हो।  एमडि डगड हाइड्रोपावरको हेड अफिस...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलारी गाउँपालिका – १ को भित्री सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ट्याक्टर चालक ३५ वर्षका अनिष कठरियाको मृत्यु भएको हो । से १ त ३४३४ नम्वरको […]