चितवनबाट पत्रकार ऋषि धमलाको प्रत्यक्ष प्रसारण : देश बनाउने भनेको नै ओली हो भन्दै एमाले कार्यकर्ताहरु उत्साही (भिडिओसहित)

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख कार्यकर्ता आउने दाबी गरेको छ । अहिले चितवनमा सबै होटलहरु बुक भैसकेका छन् । अहिले चितवनबाट प्राइम टिभीको लागि वरिष्ठ पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण […]