आलु बरामद

वीरगन्ज । भारतबाट अवैधरुपमा नेपालतर्फ चार ट्र्याक्टरमा ल्याइरहेको करिव रु पाँच लाख मूल्य बराबर दुई सय क्विन्टल

सम्बन्धित सामग्री

तमानखोलामा ‘आलु महोत्सव’

-डम्मर बुढामगर/रासस ढोरपाटन (बागलुङ), २४ भदौ । बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन […]

स्थानीय उद्योगमानै आलु खपत हुन थालेपछि हुप्सेकोटका कृषक आलु खेतीतर्फ उत्साहित

नवलपुर । स्थानीय उद्योगमा आलु सजिलै खपत हुन थालेपछि नवलपुर हुप्सेकोटका कृषक आलु खेतीतर्फ उत्साहित भएका छन् । देवचुली नगरपालिका– २ मा रहेको चौधरी उद्योगले कृषकको आलु खेतमै गएर खरिद गरि दिएपछि उनीहरुले आलु खेती गर्न प्रोत्साहन भएका हुन् । नवलपुरको देवचुली नगरपालिका– २ स्थित चौधरी उद्योगले हुप्सेकोटका कृषकको आलु खेतमै गएर खरिद गरिदिए पछि […]

आलु भित्र्याउने चटारोमा किसान

बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउने चटारोमा रहेका छन् । उपल्लो मुख्यबालीको रुपमा रहेको आलु खेतीलाई वर्षा सुरु भएसंगै किसानहरु अर्मपर्मबाट आलु भित्रयाउन व्यस्त छन् । भकिम्लीमा लोक्कल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु लगाउने गरिन्छ । पुष र माघमा लगाएको आलु असारमा खन्ने […]

आलु कसरी बन्यो सर्वप्रिय ?

काठमाडौं । आलु संसारमै सबैभन्दा लोकप्रिय र धेरै उपभाृग हुने खाद्यपदार्थ हो । नेपाली भान्सामा पनि आलुले महत्वपूर्ण हिस्सा ओगट्छ । धेरै तरकारी आलु बिना अधुरो हुन्छन् । अर्को कुरा आलु मन नपराउने मानिस पनि सायदै हुन्छन् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीभन्दा तुलनात्मक रुपमा सस्तो पनि पर्ने भएकाले आलु धेरैको रोजाइमा […]

एउटै वडामा दस करोडको आलु उत्पादन

काठमाडडौं,७ वैशाख । कास्की हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् । महानगरको कृषि शाखाका अनुसार हेम्जामा […]

महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।...

खानै हुन्न र आलु ?

‘आलु खाएपछि मोटोपन बढ्छ ।’ ‘मधुमेहमा आलु खानै हुन्न ।’ ‘म त खानपानप्रति एकदम सजग छु, आलु र चामल खाँदिनँ ।’ आलु खान हुन्छ कि हुँदैन ? आलु स्वास्थ्यका लागि लाभदायक छैन ? मान्छेमा द्विविधा छ । जबकि हाम्रो तरकारीमा आलुको हिस्सा अधिक छ । खाजा-नास्ताको रुपमा होस् वा तरकारीमा, आलु सर्वप्रिय मानिन्छ । विश्वकै […]

आलु खन्दै किसान

त्रिशुली, २ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब भन्दाबढीको आलु उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । तस्वीरः रामहरि न्यौपाने÷रासस

आफ्नै आलु लीलामीमा किन्न बाध्य

देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोड गरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा भन्सार गस्तीले पक्राउ गर्‍यो । भन्सारका कर्मचारीको तर्क थियो, आलु भारतबाट ल्याइएको हो ।तर, त्यसबेला भारतमा भन्दा नेपालमा आलु सस्तो थियो । सुनसरी भन्सार कार्यालयलाई आलुमा लागेको माटो परीक्षण गरी आलु कुन खेतको हो पत्ता लगाउन खिलानन्दले आग्रह गरे । तर, सुनसरी भन्सार कार्यालयले त्यो सम्भव नभएको भन्दै आलु लीलाम गरिदियो । त्यो लीलाम खिलानन्

गोरखामा आलु जोन कार्यक्रम लागू

गोरखामा आलु जोन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईमार्फत गोरखामा चालू आर्थिक वर्षदेखि आलु जोन सुरु भएको हो ।आलु बालीमा आधुनिकीकरण गरी उत्पादन बढाउने उद्देश्यका साथ जिल्लाका तीन पालिकाका १५ वडा समेटेर आलु जोन कार्यक्रम सुरु गरेको कार्यालयका सूचना अधिकारी रवीन्द्र पौडेलले बताए । “जिल्लामा आलु उत्पादन हुने पकेट […]