५० शय्या माथिका सबै सरकारी अस्पतालमा कोभिड खोप कार्ड प्रमाणीकरण हुने

स्वास्थ्य सेवा विभागले ५० शय्या भन्दा माथिका सबै सरकारी अस्पताललाई व्यक्तिले खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ।

सम्बन्धित सामग्री

५८ हजारले गराए कोभिड खोप कार्ड प्रमाणीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ हजार जनाको कोरोना भाइरस (कोभिड–१९) खोप कार्ड प्रमाणीकरण गरेको छ ।खोप कार्ड प्रमाणीकरणका लागि विगतमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।कार्ड प्राप्तिका लागि प्रतिक्षामा बस्नेको सूची समेत कम रहेको उनले बताए ।साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको थियो । बुधबारसम्ममा ७७ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको छन् ।अनलाइन फारम भरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने व्