लुम्बिनी प्रदेश सरकारले ल्याएको संचार विधेयकको विरोधमा प्रदेशसभा सचिवालय बाहिर धर्ना

बुटवल : लुम्बिनी प्रदेश सरकारले ल्याएको संचार विधेयकको विरुद्ध लुम्बिनीका संचारकर्मी आन्दोलित भएका छन्। आज लुम्बिनी प्रदेशसभा सचिवालय बाहिर उनीहरुले धर्ना समेत दिएका छन्। प्रदेश सभामा दर्ता गरिएको विधेयकलाई 'निरंकुश' भन्दै उनीहरुले विधेयक फिर्ता गरि पुनर्लेखनको माग समेत गरेका छन्। धर्नामा सहभागी संचारकर्मीहरुले 'मिडिया विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता जिन्दावाद,…