बामदेव गौतमले आज नयाँ दल घोषणा गर्दै

काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन् । गौतमले राजधानीमा आज पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेका हुन् । नेकपा विभाजन भएपछि एकता अभियानमा जुटेका गौतमले कम्युनिष्ट एकता गर्न नसकेपछि आफैले नयाँ दल गठन गर्न लागेका हुन् । नयाँ दल घोषणा […]