सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २९ हजार बिरामीले सेवा लिए

बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन्।

सम्बन्धित सामग्री

सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने ‘लिन्याक’ मेसिन आइपुगेको छ। अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले लामो समयदेखिको पहलपछि मेसिन आइपुगेको बताए। उनले भने, ‘क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने लिन्याक मेसिन खजुरामा आवश्यक थियो। सरकारी बजेटबाट किनिएको यो मेसिन […]

काँचुली फेर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, लिन्याक मेसिन आइपुग्यो

बाँके : जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आइपुगेको छ। अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईका अनुसार यो मेसिन शीघ्र सञ्चालनमा आउने छ।डा. भट्टराईको अनुसार लिन्याक मेसिन क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने मेसिन हो। क्यान्सरको उपचारको लागि यो अत्यावश्यक मेसिन हो। उनका अनुसार नेपालको चितवनबाट पश्चिम क्षेत्रमा यो पहिलो लिन्याक मेसिन हो। यो मेसिन सञ्चालनमा आएपछि पश्चिम

दुई महिनामै फेरियो सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज । दुई महिनाअघि डा. निरज भट्टराई कार्यकारी निर्देशक नियुक्त भएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले गति लिन थालेको छ । क्यान्सर उपचारमा अत्यावश्यक रेडिएसन दिने बहुप्रतीक्षित लिन्याक मेसिन आइपुगेको छ भने जटिल प्रकृतिका शल्यक्रियाहरू हुन थालेका छन् । इन्टेन्सिभ केयर युनिट (आइसियू) पनि बनिसकेकाले क्यान्सरका जटिल शल्यक्रिया गर्न र गम्भीर अवस्थाका क्यान्सर […]

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. भट्टराई

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका नवनियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईलाई स्वागत गरिएको छ। अस्पतालको दुई वर्षभन्दा बढी कार्यकारी निर्देशक भएका डा. कृष्ण आचार्य भेरी अस्पताल, नेपालगञ्जमै फर्किएपछि डा. भट्टराई कार्यकारी निर्देशकमा नियुक्त भएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए। नवनियुक्त कार्यकारी निर्देशक डा. भट्टराईलाई आइतबार अस्पतालमा स्वागत गरिएको छ। […]

स्वास्थ्य राज्यमन्त्रीले गरे सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन

शुक्रबार मन्त्री केसीले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा राज्य मन्त्री केसीले अस्पतालको पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए।

सुशील कोइराला क्यान्सर अस्पतालमा बढ्दै विरामीको चाप

काठमाडौं । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने विरामीको चाप बढेको छ । क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खजुरामा ब्राकीथेरापी मेसिन जडान […]

संस्थापक सदस्यलाई ७५ प्रतिशत छुट

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माणमा सहयोग पुर्‍याउने संस्थापक सदस्यले उपचारमा भारी छुट पाउने भएका छन्।...

खजुरावासीलाई ओपिडी सेवा निःशुल्क

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागि ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार खजुरा...

सुशील कोइराला क्यान्सर अस्पतालमा खजुराबासीलाई नि:शुल्क ओपीडी सेवा

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि ओपीडी सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ।

यी चार अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले माताहतका चार अस्पतालका विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ। मन्त्रालयले कोशी, भरतपुर, नारायणी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षदेखि सदस्यहरु नियुक्त गरेको हो।