काठमाडौं उपत्यकाबाट विभिन्न जिल्ला प्रस्थान गर्ने प्रमुख नाका हो— नागढुङ्गा । यही नागढुङ्गा नाका हुँदै सयौं साना तथा ठूला सवारी साधन दैनिक आवतजावत गर्छन् । यो काठमाडौं प्रवेश गर्ने र बाहिरिने नाकामध्ये प्रमुख नाका पनि पर्छ र यही नाका हुँदै धादिङको सिस्नेखोलासम्म मुलुककै राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि दिनरात नभनी चिनियाँ विदेशी टोलीले धमाधम […]