भिटामिन डी थ्रीकाे मात्रा मापदण्ड भन्दा ४ सय गुणा बढी

काठमाडौं । नवजात शिशुमा प्रयोग हुने ‘भिटामिन डी थ्री ड्रप्स बायोडी’ नामक औषधिमा भिटामिन डी थ्रीको मात्रा चार सय गुणा बढी देखिएको छ । नेपाली सेनाले आफ्नो मातहतका अस्पताल र स्वास्थ्य शिविरहरूमा प्रयोग गर्नका लागि भारतीय औषधि कम्पनी जी ल्याब्रोटरीबाट खरिद गरेको भिटामिन डी थ्री बायोडी भिटामिनमा डी थ्रीको मात्रा मापदण्ड भन्दा ४ सय गुणा […]