सम्मानजनक ढंगले पार्टी एकताको पक्षमा जोड दिने माधव पक्षको निष्कर्ष

नेकपा एमालेको माधव पक्षीय स्थायी कमिटीको बैठकले सम्मानजनक एकताको पक्षमा जोड दिने निष्कर्ष निकालेको छ ।  बैठकमा स्थायी कमिटी सदस्यहरूले पार्टी एकताका विषयमा आ–आफ्नो विचार राखेको नेता रघुजी पन्तले जानकारी दिए ।  ‘सम्मानजनक ढंगले पार्टी एकताका पक्षमा जोड दिने विषयमा छलफल भयो,’ उनले भने ।  यस्तै १० बुँदे सहमतिलाई थप स्पष्ट पार्नका लागि विघटित कार्यदलकै सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । पार्टी एकतालाई थप प्रभावकारी बनाउनुपर्ने विषयम...

सम्बन्धित सामग्री

शेखर पक्षको निष्कर्ष : सरकार र पार्टी नेतृत्व दुवै असफल

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रिय समिति बैठकमा सरकारको काम, कारवाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ। आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रिय समिति बैठकमा समिक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो। पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भिर समिक्षा केन्द्रिय समि

देउवा एकलौटी रूपमा अघि बढेको कोइराला पक्षको निष्कर्ष

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिबद्धता विपरीत एकलौटी रूपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो । भेलामा सहभागी सह महामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन […]

देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो । भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन […] The post देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवा एकलौटी रुपमा अघि बढेको कोइराला पक्षको निष्कर्ष

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो। भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले […]

पार्टी एकताका लागि थप प्रयास गर्ने माधव पक्षको निष्कर्ष

काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने भएको छ। आइतबारको नेपाल पक्षका स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको हो। बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका शीर्ष नेताहरूलाई आग्रह गरेको छ। बैठकपछि बोल्दै रघुजी पन्तले सबै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएको बताए।

पौडेल पक्षको निष्कर्ष- देउवाले पार्टी कब्जा गर्न खोजे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ ।  छलफलमा सहभागी एक नेताले माओवादी, राप्रपाबाट प्रवेश गरेको भन्दै देउवाले हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडेको आरोप लगाए ।  छलफलमा नेताहरू पौडेल, शशांक कोइराला, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, प्रदिप पौडेललगायतको सहभागिता थियो ।  समायोजनका नाममा आएका क्रियाशील सदस्यता विवादबारेको छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षले गरेको छलफलमा विधा...

महन्थ ठाकुरको निष्कर्ष : नेकपाजस्तै हामी पनि आ–आफ्नो बाटो लागौँ !

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ । ज

माधव नेपाल पक्षको निष्कर्ष : चमत्कार नभए अब एमाले दुई वटा भयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ । शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा नेपाल  पक्षका सांसदसहित केन्द्रीय

पार्टीलाई एकताबद्ध पार्ने निर्णायक भूमिका ओलीको भएको नेपाल पक्षको निष्कर्ष

एमालेको माधव नेपाल पक्षले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रधान र निर्णायक भूमिका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको निष्कर्ष निकालेको छ । सर्वोच्चको फैसलापछि प्रचण्ड समूह छाडेर एमालेमा फर्किएको नेपाल पक्षको बुधबार भएको केन्द्रीय सदस्यको भेलाले सो निष्कर्ष निकालेको हो । बैठकपछि नेता रघुजी पन्तले विगतका कुरालाई बिर्सेर पार्टीलाई बलियो र एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । यद्यपी त्यसका लागि निर्णायक भूमिका अध्यक्ष ओलीको हुने भएकाले सचेत गराइने बताए ।