निषेधाज्ञा खुकुलो हुँदा चितवनका पर्यटन व्यवसायी देखिए आशावादी, ‘अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए’

नारायण अधिकारी- चितवन : कोरोना संक्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ। कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन्। गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ। बीचका केही महिना आन्तरिक…