नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

चार वर्षअघि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा अर्कै अभियान पनि सञ्चालन भयो। त्यो अभियान थियो प्रधानमन्त्री, मन्त्रीदेखि अन्य राजनीतिक नेताले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने तर त्यसपछिका वर्षमा त्यस्तो अभियानले निरन्तरता भने पाएन।निरन्तरता पाएन मात्र होइन अभिभावकत्व ग्रहण गरिएका कतिपय विद्यार्थीको खोज खबर नै भएन । यस्तो अभियान सञ्चालन गर्ने शिक्षा मन्त्रालय र त्यस मातहतका निकायमा अभिलेख पनि छैन । अनुगमनको पाटो बेग्लै भयो। त्यसैले राजनीतिक दलका नेताले अभिभावकत्व ग्रहण गरेका कतिपय विद्यार्थ

सम्बन्धित सामग्री

यस वर्ष हिउँदे वर्षा किन भएन ?

काठमाडौँमा फाट्टफुट्टै बाहेक हिउँदे वर्षा भएन। काठमाडौँ भन्दा पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हिउँदे वर्षा भएको तर समग्रमा यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन – मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।...

यो काम गर्ने अन्तिम अवसर हो, अब पनि प्रगति भएन भन्ने छुट छैनः प्रधानमन्त्री

'यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक अवसर लिऔँ । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन । राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं,' प्रधानमन्त्रीले भने ।

दुई वर्षसम्म पनि कार्यान्वयन भएन वादी समुदायसँग भएको सहमति

सहमतिपछि उनीहरूको आन्दोलन त फिर्ता भयो तर सहमति कार्यान्वयन भने अहिलेसम्म भएन ।

नेताको मति र पत्रकारको गति भएन : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीले पत्रकारको गति नभएको बताएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले भने ,'हामी नेताहरूको मति भएन , तपाईँहरूको गति भएन साधारण सभाले गति ल्याओस् ।' उनले अहिले सञ्चार माध्यमहरुको अवस्था फरक धारबाट अघि बढेको बताए ।

राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन, प्रधानमन्त्रीले पनि लगाउनु भएन

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।    उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।  यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।   प्रधानमन्त्रीका भाइ प्रेमबहादुर द...

यो वर्ष राष्ट्रपतिको भाइटीका भएन

काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।

वादी समुदायको माग सम्वोधन भएन

सुर्खेत : खेतीका लागि जग्गाको व्यवस्थापन हुनुपर्ने मागसहित दुई वर्षअघि आन्दोलन गरेर कर्णाली सरकार र वादी समुदाय बीचमा भएको सहमति अझै पालना हुन सकेको छैन।१८ दिनसम्म लगातार आन्दोलन गरेर उक्त सहमति भएको थियो। तीन सय भन्दा बढी वादी समुदायकाे आन्दोलनबाट गलेको तत्कालीन सरकारले गरेका सहमति अहिलेसम्म पूरा भएकाे छैन।'समुदायका नागरिक गाउँ–गाउँमा सहयोग माग्न जान सकेनन्। खोलामा गिट्टी–बालुवाको पनि काम भएन। ज्याला–मजदुरी पाउने त कुरै भएन। हामी आफ्नै घरमा भोकै बस्न बाध्य भ

‘सीडीओ साहेब!, मेरो काम भएन के गर्ने?’

नेपालगञ्ज – ‘सीडीओ साहेब, म मालपोत कार्यालयमा छु। चार घण्टा हुँदा पनि मेरो काम नै भएन।’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अपरिचित मानिसको फोन आयो। अर्को अपरिचितले पनि उनीसँग फोनमा भने, ‘नापी कार्यालयमा मेरो काम नै भएन।’ दुवै जनाको फोनबाट गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी खत्रीले गुनासो गर्ने सेवाग्राहीको नम्बर दिँदै मालपोत कार्यालय र नापी […]

ग्लास्गोमा के भयो? के भएन?

ग्लास्गो जलवायु सम्मेलनबाट आश गरिएको स्तरमा उपलब्धि हासिल भएन, तर निराशाभन्दा आशाका आधार भने बलियो भएको छ । सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताले सम्भावित जलवायुजन्य विपदको अवस्था टार्नका लागि तय गरेको वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित तापमान वृद्धिको लक्ष्य १.५ डिग्री  सेल्सियसमा सीमित गर्ने काम कोप–२६ बाट हुन सकेन । यसो भन्दैमा आश […]

थाहै भएन मलाई

हाँसी खुशी जिउँछु भनि यो पृथ्वीमा जन्म लिएर आएँँ । जीवन त यहाँ संघर्षमय रहेछ, थाहै भएन मलाई । फूल जस्तो रहेछ यो जीवन, फुले पछि फक्रेर झर्दोरहेछ । यो कुरा जीवनमा थाहै भएन् मलाई।