पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौं : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन्। बुधबार मात्रै खनालले ओलीलाई  बालकोटमा भेटेका थिए। उनी ओली प्रधानमन्त्री हुँदा आइजीपी बनेका थिए।एमाले प्रवेश गरेका खनाल मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने चर्चा पनि छ। यद्यपि, अध्यक्ष ओलीले खनाललाई काठमाडौं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएका छ

सम्बन्धित सामग्री

पूर्वआइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश

पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन्। खनालसँगै राष्ट्रिय पुनर्जागरण

पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई खादा ओढायर पार्टी प्रवेश गराएका हुन्।...

एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर छु : सर्वेन्द्र खनाल

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताए । “एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,” उनले भने ।

पूर्वप्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश गर्दै

काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। खनालसँगै अन्य केही पूर्व राष्ट्रसेवकहरूलाई ओलीले पार्टीमा स्वागत गर्ने नेता विशाल भट्टराईले जानकारी दिए। उनलाई आम निर्वाचनमा चुनाव लड्ने शर्तमा एमाले प्रवेश गर्न लागेको जनाइएको छ।  उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो।तर खनालले आगामी मंसिर ४ मा हुने चुनावमा उम्म

पूर्वआइजिपी सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् । खनाल काठमाडौँ या तनहुँबाट चुनाव लड्ने गरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो । उनले भने, ‘३० वर्ष […]

सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै, चुनावका लागि काठमाडौं र तनहुँ रोजाइमा

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् । खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो ।  “३० वर्ष प्रहरीमा...