काँग्रेसले दाबी गरेका यी हुन् महानगर र उपमहानगर

सम्बन्धित सामग्री

फुटपाथ सफा गर्दै महानगर

१९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो । फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ । महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका […]

काठमाडौं महानगर प्रहरीमा विवाद : राजीनामादेखि पोशाक नपाउनेसम्म

काठमाडौं : काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिए। चुडालको राजीनामासँगै महानगर प्रहरीभित्रको विवाद सतहमा आयो। चुडालले राजीनामा बुझाए पनि स्वीकृत भने भएको छैन। मेयर बालेन साहको प्रिय पात्र मानिने महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आफूभन्दा मुनिका कर्मचारीमाथि अत्याचार गरेको आरोप छ। पाण्डेले गत भदौमा प्रमुखको जिम्मेवारी पाएका थिए। महानगर प्रहरीमा पाण्डेको आगमनसँगै महानगर व्यवस्थित भएको चर्चासमेत हुने

काठमाडौंकाे २८ औँ महानगर दिवस तस्बिरमा

काठमाडौं महानगरपालिकाले २८ औँ महानगर दिवस मनाएको छ। महानगर दिवसअन्तर्गत मूल समारोहको उद्घाटन सहरी विकासमन्त्री मेटमणि चौधरीले गरेका थिए।  महानगरले उक्त दिवसका अवसरमा सप्ताव्यापी कार्यक्रमको आयोजना गरिएको थियो। जसमा काठमाडौंमा प्रचलित मौलिक ‘धिमे...

२८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर

काठमाडौं– काठकाडौं महानगरपालिकाले आगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।  महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रङ्गशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको […]

महानगर–प्राधिकरणबीच ‘टसल’

महानगर भन्छ– १५ करोड सम्पत्ति कर तत्काल तिर्नू, प्राधिकरणको दाबी– महानगरले पनि दुई अर्ब तिर्नु छ नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरले आठ वर्षदेखि सडकबत्तीबापतको महसुल नतिरेको जनाएको छ । प्राधिकरणका अनुसार आठ...

महानगर खेलकुद विकास समितिलाई पूर्णता

लामो समयपछि महानगर खेलकुद विकास समितिले पूर्णता पाएको छ। नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए।...

महानगर खेलकुदको सडक दौड

पोखरा महानगर खेलकुद विकास समितिले पहिलो खेलकुद प्रतियोगिताको रुपमा सडक दौड आयोजना गर्ने तयारी गरेको छ ।...

वीरगञ्ज ‘पूर्ण खोप सुनिश्चित महानगर’

३१ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित’ महानगर घोषणा गरिएको छ । वीरगञ्जमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइसकिएकोले पूर्ण खोप महानगर घोषणा गरिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । बिहीबार आयोजित कार्यक्रममा प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले वीरगञ्जलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरेका […]

ललितपुर महानगर भित्र बिजुलीका पोलमा विज्ञापन टाँस्नेलाई कारवाही

ललितपुर महानगरपालिकाले महानगर भित्रका बिजुलीका पोल चिटिक्क पारेर सिंगारेको छ। हरियो रङ लगाएर महानगर भित्रका भित्री बाटोका पोलसमेत सफा र चिटिक्क छन्।