चालु खाता फेरि घाटामा, अर्थतन्त्रलाई कस्तो असर पर्ला ?

५ माघ, काठमाडौं । चालु खाता सधैं जसो घाटामा रहने गरेकोमा कोरोना महामारीपछि अवस्था फरक बन्यो । गत आर्थिक वर्षको अन्त्यसम्म पनि देशमा चालु खाता घाटामै थियो । चालु आर्थिक वर्षको सुरुवाती अवस्थादेखि भने चालु खातामा सुधार भएको देखिएको थियो । चालु आवको पहिलो महिना साउनदेखि नै बचतमा गएको चालु खाता आर्थिक वर्षको पहिलो चौमास […]

सम्बन्धित सामग्री

सरकारको चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा

काठमाडौं। नेपाल राष्ट्र बैंकले गत मंसिर महिनासम्म चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता यसवर्षको मंसिरसम्म २९ करोड ७२ लाखले घाटामा रहेको छ।

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो। गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा चालु खाता घाटा एक खर्ब छ अर्ब आठ करोड बर...

सरकारको चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गएकाे आर्थिक वर्ष २०७८/७९ को यही अवधिमा चालु खाता घाटा एक खर्ब छ अर्ब आठ करोड रुपैयाँ बराबर रहेको थियो । त्यस्तै भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही ...

चालु खाता घाटा घट्यो, शोधनान्तर स्थिति पनि पोजेटिभ

अघिल्लो वर्षको तुलनामा यस वर्ष मुलुकको चालू खातामा उच्च सुधार आएको । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अघिल्लो असार महिनाको तुलनामा भने २० अर्ब ९२ करोड रुपैयाँले घाटा बढेको छ । उसो त अघिल्लो वर्षको तुलनामा यसवर्ष शोधनान्तर स्थितिमा समेत सुधार आएको बैंकको तथ्याङ्कले देखाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रु

चालु खाता ६ खर्ब २३ अर्ब रुपैयाँले घाटामा

काठमाण्डाै –  गएको आर्थिक वर्ष २०७८/०७९ मा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो वर्ष चालु खाता तीन खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको चालु खाता गएको वर्ष पाँच अर्ब १७ करोड रुपैयाँले घाटामा रहेको छ । यस्तै प्रत्यक्ष वैदेशिक लगानी झन्डै ५ प्रतिशतले घटेर १८ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । गएको वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रुपैया...

चालु खाता ४६२ अर्ब ९३ करोडले घाटामा

देशको चालु खाता रु.४६२ अर्ब ९३ करोडले घाटामा रहेको जानकारी सहित राष्ट्र बैंकले चालु खाता एवम् शोधनान्तर स्थितिबारे जानकारी दिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारेको ८ महिने समीक्षा रिपोर्टमा यसबारे जानकारी दिइएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।समीक्षा अवधिमा प

मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब नाघ्यो, शोधनान्तर स्थिति पनि माइनसमा

चालु आर्थिक वर्षको छ महिनामा मुलुकको चालु खाता घाटा बढेर ३५० अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आ.व.को छ महिनाको वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा ४५.७० प्रतिशतले चालु खाता घाटा वृद्धि हुँदै ३५० अर्ब ७ करोड रुपैयाँ पुगेको हो । यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा ५१ अर्ब ६८ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।बैं

चालु खाता घाटा बढेर तीन खर्बमाथि पुग्यो

मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार मुलुकको चालु खाता घाटा तीन खर्ब ६९ करोड रुपैयाँ पुगेको हो । यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा जम्मा २३ अर्ब रुपैयाँ मात्र थियो । राष्ट्र बैंकका अनुसार यस्तो चालु खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोडले घाटामा

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा मुलुकको चालु खाता घाटा बढेर २ खर्ब २३ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चार महिना (साउनदेखि कार्तिकसम्म) को फाइनान्सियल रिपोर्ट अनुसार मुलुकको कुल चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा मुलुकको चालु खाता १९ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेकोमा चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रह

चालु खाता २९३ अर्ब ९७ करोडले घाटामा

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा राज्यको चालु खाता रु २९३ अर्ब ९७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको छ ।यसैगरी समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई रु १४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई रु १६ अर्ब २० करोड क