बजेट सञ्‍चालन गर्न बाधा पर्दैन : सांसद् कर्ण

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसद्को आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्‍ने बैठकले पारित गर्ने बताएका हुन् …

सम्बन्धित सामग्री

सांसद् अमरेशकुमारलाई बजेट टाइप गर्ने कम्प्युटर अपरेटरको चिन्ता

काठमाडौं, ८ जेठ । सांसद् अमरेशकुमार सिंहले आगामि वर्षको बजेट आउँदै गर्दा बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका छन्। सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै सांसद् सिंहले बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका हुन्। उनले अन्य कर्मचारीहरूको सरुवा हुने तर कम्प्युटर अपरेटरको सरुवा नहुने बताउँदै भने, ‘तपाईँहरू कर्मचारी सरुवा गर्नुहुन्छ । कम्प्युटर […]

सांसद् श्रेष्ठको बजेट च्यात्ने चेतावनी

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी)का सांसद् कृष्ण कुमार श्रेष्ठ(किसान) मन्त्रीहरुले बजेट आफ्नो क्षेत्रमा मात्रै राखे त्यो बजेट नै च्यात्ने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट राखे त्यो बजेट नै च्यात्ने चेतावनी दिएका हुन्। उनले भने, ‘छलफलमा अर्थमन्त्री ज्यू मात्र देखिए रहेको छु। तर, म अर्थमन्त्री […]

प्रि-बजेट छलफलमा अधिकांश सांसद् गयल, खाली कुर्सीका साथ छलफल सुरू(फोटो-फिचर)

काठमाडौँ – नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबारदेखि ‍सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरू भएको छ। सोमबारदेखि सुरु भएको छलफल आज मंगलबार पनि हुँदैछ। तर, बजेट जस्तो राज्यका लागि प्राथमिकतामा रहेको विषयमाथि हुने छलफलमा हाम्रा सांसद् भने अनुपस्थित(गयल) रहेका छन्। प्रमुख राजनीतिक दलहरूकै शीर्ष बाहेक अन्य अधिकांश सांसद्हरूको उपस्थिति आजको संसद् भवनमा देख्न पाइएको […]

‘प्रेम आलेले मागे १० अर्ब’

काठमाडौं, २९ चैत्र । नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सडक निर्माणका लागि सरकारसँग १० अर्ब बजेट माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आलेले सडक निर्माणका लागि सरकारसँग १० अर्ब बजेट माग गरेका हुन्। सांसद् आलेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विगतमा नै वैकल्पिक राजमार्गमा रहेको सडक धनगढी-खुटिया-बझाङ-चैनपुरहुँदै उरेसम्मको सडक दक्षिणमा […]

‘महिला मन्त्रालयको बजेट पर्याप्त भएन’

काठमाडौं : सांसद्हरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनसङ्ख्याको ठूलो हिस्सालाई सम्बोधन गर्नुपर्ने भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि मन्त्रालयको छुट्ट्याइएको बजेट पर्याप्त नभएको बताएका छन्। राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुले सरकारका नीति तथा कार्यक्रम राम्रो भए पनि त्यो कार्यान्वयनका लागि बजेट अपर्याप्त भएको बताएका हुन्। सांसद् सुरेशकुमार…

अर्थमन्त्रीले आधारहीन बजेट ल्याए : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले बजेट ल्याउँदा अर्थमन्त्री जनार्दन शर्माले आधारहीन बजेट ल्याएको बताउनु भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले यस्तो बताउनुभएको हो । बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गर्नुभयो । ‘यसले उत्पादन […]

अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन हो : सांसद पौड्याल

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सरकारले बहुमतको दम्भ देखाएर रातको अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन भएको बताएका छन् ।सोमबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक विधेयकमाथिको छलफलका क्रममा बोल्दै सांसद् पौड्यालले विपक्षी दलहरूको अनुपस्थितिमा हाउस चलाएर लाचारीपन देखाएको आपत्ति जनाए ।नेता पौड्यालले प्रतिपक्ष दलहरूलाई उपेक्षा गरेर रातको अन्धकारमा बजेट पास गरेर आफ्नो लाचारीपनलाई प्रष्ट परेको बताए । उनले बैठकमा प्रश्न गर्दै भने, 'प्रदे

नयाँ बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था छैन : पाण्डे

बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले ल्याएको नयाँ बजेटमाथि छलफल गर्दै सांसद् पाण्डेले सरकारले समीक्षा नै नगरी बजेट ल्याएकोले जनताको हित गर्छ नै भन्न नसकिने बताए ।सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि पनि प्रयाप्त बजेट छुट्याउन नसकेको उनले आरोप लगाए । केन्द्रीय सरकार र नीजि क्षेत्रले समेत ल्याउन नसकेक

एक मन्त्रीमा अड्कियो कर्णाली प्रदेश सभाको बजेट अधिवेशन

‘पहिले उहाँलाई नै सांसद् बनाएको दलले अहिले यो कुरा निकाल्नु सरकारसँग निहुँ खोज्नुमात्र हो,’ प्रदेश सरकारका एक मन्त्रीले सेतोपाटीसँग भने, ‘अहिले उहाँको दललाई सहयोग नगरेपछि उहाँको विरूद्ध लागेर बजेट अधिवेशन अवरूद्ध गर्नु भनेको जनतामाथि अन्याय गर्नु हो, उहाँ (मन्त्री थापा) लाई अहिले हटाउन माग गर्ने दलले उतिबेला किन सांसद् बनाएको हो त।’