कारोबारकर्मी खत्री सम्मानित

म्याग्दी- कारोबार दैनिकका म्याग्दी संवाददाता सम्मानित भएका छन् । जिल्लामा भएका गतिविधिहरु विश्वमा रहेका नेपालीमाझ पत्रकारितामार्फत संप्रेषण गरेको भन्दै खत्रीलाई म्याग्दी प्रवासी संघ (मोना) युएईले सम्मान गरेको हो ।खत्रीसँगै अर्का पत्रकार कमल खत्री पनि सम्मानित भएका छन् । बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना यूएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्वय खत्रीलाई जनही नगद पाँच हजार […]

सम्बन्धित सामग्री

कारोबारकर्मी खत्री ‘कृष्ण सेन–मदन स्मृति’ पुरस्कारबाट सम्मानित

म्याग्दी – कारोबार आर्थिक राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता धिरन खत्री ‘कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कारबाट सम्मान भएका छन् । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनको अवसरमा पत्रकार खत्रीलाई सो पुरस्कार प्रदान गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेल, गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले दोषल्ला, सम्मानपत्रसहित नगद सात हजार रुपैयाँले पुरस्कार […]