कैलालीका विद्यालय १० दिन बन्द गर्न स्थानीय तहलाई आग्रह

कैलाली : जिल्ला कोभिड संकट व्यवस्थापन समिति कैलालीले कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्लाभरका विद्यालय १० दिन बन्द गराउन स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा आइतवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट यस्तो निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्।…

सम्बन्धित सामग्री

शिक्षकलाई सेवाबाट हटाउने अधिकार स्थानीय तहलाई

काठमाडौं, ३० भदौ । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकमा शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई दिइएको छ । शिक्षकलाई नसिहत सम्बन्धी सजाय प्रधानाध्यापक र प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले गर्न सक्ने व्यवस्था रहेको छ । सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले बढीमा पाँच तलबवृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने सक्ने व्यवस्था विधेयकमा रहेको […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकाे भवन बनाउने जिम्मा स्थानीय तहलाई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन संरचना निर्माणको जिम्मा स्थानीय तहलाई दिने तयारी गरेको छ।यो वर्षको बजेटबाट भवन निर्माण र प्रबलीकरणको जिम्मा स्थानीय तहलाई दिन लागिएको शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले जानकारी दिए।उनले बजेटमात्र केन्द्रले दिने र विद्यालय भवन संरचना निर्माण भने स्थानीय तहबाटै गरिने बताए। ‘पढ्दै कमाउँदै कार्यक्रम भने यही केन्द्रबाट सञ्चालन हुन्छ तर, यो

स्थानीय तहलाई विद्यालय सञ्चालन अधिकार

काठमाडौं, भदौ ३१। कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ । स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने वा हालका लागि बन्द गर्ने भन्ने अन्तिम निर्णय स्थानीय तहले नै गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। जिल्लाको कोभिड […]

डोटीमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “कोरोना जोखिम नभएका कारण हामीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएका छौँ, आइतबारदेखि विद्यालय खुल्छन् ।”निमित्त प्रजिअ जोशीको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्

आइतबारदेखि विद्यालय सञ्चालन

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटी जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

स्थानीय तहलाई विद्यालय खोल्ने जिम्मा

नेपालगञ्ज – स्मार्ट लकडाउनको अवधारणा अघि सारेर स्थानीय प्रशासनले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको छ । स्मार्ट लकडाउनमा चार वटा तह रेड, मिस्क, एलो र ग्रिन जोनको निर्धारण नम्बरका आधारमा विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । बाँकेका आठ वटा तहमध्येमा कोहलपुर नगरपालिका मिस्क जोन, नेपालगञ्ज उपमहानगरपालिका एलो र अरु ६ वटा […]

गोरखामा विद्यालय खुलाउने अधिकार स्थानीय तहलाई

१७ भदौ, गोरखा । कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका बिद्यालय खोल्ने निर्णय स्थानीय तहले गर्न पाउने भएकाा छन् । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वैठकले विद्यालय सञ्चालनसम्बन्धी निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । ‘आफ्नो पालिकाभित्र रहेका विद्यालयहरु खोल्ने नखोल्ने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएका छौ,’ निमित्त प्रमुख […]

विद्यालय खुलाउने अधिकार स्थानीय तहलाई

जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ।

विद्यालय बन्द गर्न स्थानीय तहलाई प्रशासनको पत्र

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले विद्यालय सञ्चालन नगर्न  जिल्लाका स्थानीय तहसँग अनुरोध गरेको छ। प्रशासनले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको हो।कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह गरिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।  हाल जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विद्यालय सञ्चालनमा छन्। पञ्चेश्वर गाउँपालिकाले भदौ ७ देखि विद्यालय सञ्चालन गर्ने तयार