३ देशका लागि राजदूत नियुक्त

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको हो । उहाँले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज शुक्रवार राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 

सम्बन्धित सामग्री

इरानद्वारा युएई लागि राजदूत नियुक्त

काठमाडौँ- इरानले संयुक्त अरब इमिरेट्स युएई लागि आफ्ना राजदूत नियुक्त गरेको छ । यससँगै विगत सात वर्षदेखि इरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध पुनः हार्दिकतातर्फ फर्किएको छ । इरानले मङ्गलबार युएईका लागि नयाँ राजदूत नियुक्त गरेको हो । इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी […]

राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले दुई देशका लागि आवासीय र दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी हुन्।उनले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोष्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन्।त्यसैगरी राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसिय

राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय र दुई देशका लागि आवासीय नेपाली राजदूत नियुक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।त्यसैगरी  राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक

स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको हो । स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्राध्यापक डाक्टर रामस्वार्थ रायलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै भारतका लागि नेपाली राजदूत रहनुभएका डाक्टर शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन्। उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले…

राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको […]

तीन देशमा राजदूत नियुक्त

२४ असार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति […]

मेक्सिको र बहराइनका लागि राजदूत नियुक्त

मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को...

आचार्य बेलायतको राजदूत नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेकी छन्। संसदीय सुनुवाइबाट अनुमोदन भएको करिब डेढ महिनापछि आचार्य राजदूत नियुक्त भएका हुन्।  संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्।

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

काठमाण्डाै – ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । आज शुक्रवरा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकाल्नुभएकाे विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई आज बेलायतको राजदूत नियुक्त गर्नुभएको जनाइएकाे छ ।