भारतमा आज स्वतन्त्रता दिवस मनाइँदै, प्रधानमन्त्री मोदीले भने- प्रमुख प्राथमिकता सुरक्षा हो

नयाँ दिल्ली : भारतमा मङ्गलबार विशेष कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाइँदैछ। यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन्। स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन्।  उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा हो भन्दै नागरिकको सुर...

सम्बन्धित सामग्री

भारत स्वतन्त्रता दिवस मनाउदै, भारतको सुरक्षा प्रमुख प्राथमिकता

नयाँ दिल्ली । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ ।