विश्वकप खेल्ने नेपाली टोली घोषणा - NepaliPatra

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् । ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

नेपालले आसन्न टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। कप्तान रोहितकुमार पौडेल नेतृत्वको टोलीमा १५ सदस्यीय टोली घोषण गरेको हो।

क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा, रिजन, हेमन्त र आकाश पहिलो पटक टिममा

२१ माघ, काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ । बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुबै सिरिजमा टोलीमा परेका छन् । तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई नेपाली […]

एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा

१२ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि नेपाली टोलीको कप्तान रहेकी प्रिति राई चोटका कारण टिममा छैनन् । उनले […]

पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेको छ । नेपालले पाकिस्तानसँग कार्तिक ३० गते मंगलबार मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेलका लागि प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ । प्रशिक्षक कटुवालले गत साता ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका […]

२० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले भारतमा आयोजना हुने २० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीकाे घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हाे । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टिमको घोषणा गरेका हुन् । च्याम्पियनसिपमा आयोजक […]

साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

काठमाण्डाै – नेपालले साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनशिप फुटबलका लागि टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट साफ खेल्ने टोलीको घोषणा गरिएको हो । भारतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टोलीको घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । च्याम्पियनशिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ । च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्न...

एएफसी यू–२३ एसियन कपको छनोट खेल खेल्ने नेपाली टोली घोषणा

एएफसी यू–२३ एसियन कपको छनोट चरणका लागि नेपाली टिमको अन्तिम २३ सदस्यीय टोली घोषणा भएको छ ।प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपालको सिनियर टोलीका ६ खेलाडीलाई समेत समेट्दै प्रशिक्षक महर्जनले नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन् ।डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरमा नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलानसँगै फरवार्ड मनिष डाँगी यू–२३ टोलीमा समावेश छन् । राष्ट्रिय टोलीकै अनुभव भएका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल टज् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु छन् । मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि समावेश हुँदा आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का रहेका छन् ।एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । छनोट खेलमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ ।एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता भने सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा आयोजना हुनेछ ।नेपाल हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगितामा छनोट हुन सकेको छैन । पछिल्ला दुई संस्करणमा नेपाली टोली जितविहिन मात्रै नभई गोलबिहिन हुँदै घर फर्किएको छ । २३ सदस्यीय अन्तिम टोलीःगोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बरालडिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङमिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारीफरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

साफ खेल्ने नेपाली टोली घोषणा

नेपाल समाचारपत्र, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्समा अक्टोबर १ देखि आयोजना हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ खेल्ने नेपाली राष्ट्रिय टोलीको अन्तिम २३ खेलाडीको घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीमध्येबाट अन्तिम २३ खेलाडीको घोषणा गरेका हुन् । अन्तिम २३ खेलाडी छानिदा […]

एसिया कपको लागि नेपाली टोली घोषणा, विनोद र सागरको कमब्याक :: Pahilopost.com

काठमाडौँ : विनोद भण्डारी र सागर पुनलाई राख्दै एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा ब्याट्मयान विनोद भण्डारी र अलराउण्डर सागर पुनले कमब्याक गरेका हुन्। बाँकी १३ खेलाडी भने नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेल्ने टोलीमा रहेका खेलाडी नै छन्। उक्त