डलरको भाउमा फेरि नयाँ रेकर्ड

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२९.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो ।

सम्बन्धित सामग्री

आफ्नै रेकर्ड तोडेर छैठौं पटक गिनिज बुकमा दिनेश सुनार, अन्य ४ रेकर्ड प्रकृयामा

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । उनको यो छैठौं विश्व रेकर्ड हो । ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका छन् । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको हो । गत बर्ष […]

गीतकार डा. डीआर उपाध्यायकाे नाममा १०८ विश्व रेकर्ड

काठमाडौं: गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन्। ४ वर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन्। शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्‍याएका हुन्। उपाध्यायले  एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्ड जस्त

४ वर्षमा उपाध्यायकाे १०८ विश्व रेकर्ड

गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्याएका हुन् ।उपाध्यायले र एभरेस्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वर्ल्ड रेकर्ड जस्ता विश्व वर्ल्ड रेकर्ड

हिरो मोटोकर्पले बनायो दोस्रो गिनिज वर्ल्ड रेकर्ड

हिरो मोटोकर्पले नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। कम्पनीले वृक्षरोपण गरेकाहरूको सबैभन्दा ठूलो फोटो एल्बम बनाएर नयाँ रेकर्ड बनाएको हो।

‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

ट्रेलर रिलिज भएपछि नै धेरै रेकर्ड तोडेको दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर–२’ ले अर्को नयाँ रेकर्ड बनाएको छ। चलचित्रले स्याटेलाइट राइट्स बिक्रीको तमिल र मलयालम चलचित्र उद्योगको रेकर्ड तोडेको हो। चलचित्रको...

शेयर बजार : कारोबार रकममा फेरि नयाँ 'रेकर्ड'

काठमाण्डाै – शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो ।  यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै आज १७ अर्ब दुई करोड रुपैयाँ बराबरकाे चार करोड २६ लाख कित्ता शेयर किनबेच भएको हो ।  यस्तै आज नेप्से परिसूचक पनि साढे १२ अङ्कले बढेको छ । परिसूचक १२ दशमलव ५४ अङ्कले बढेर २८२७ दशमलव ०३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । ...

निर्देशक शेर्पाले बनाए अर्को रेकर्ड

गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन्। शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् ।  विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड शेर्पाले राखेका हुन् । शेर्पाले सन् २००४ मा “गीत एक अक्षरको“ नामक एल्बममा देवनागरी लिपिको एक अक्षर “म“ मात्रै प्रयोग गरि गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए, भने हालै त्य

गीतकार उपाध्यायले पुर्याए ५१ विश्व रेकर्ड

काठमाडौँ । गीतकार डा. धर्मराज (डिआर) उपाध्यायले गीत-संगीतका विभिन्न विधाबाट ५१ विश्व रेकर्ड राख्न सफल भएका छन् । यसअघि गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा रेकर्ड बनाएका उनले सोमबार थप १९ विधामा नयाँ रेकर्ड कायम गर्दै ५१ विश्व रेकर्ड पुर्याएर विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने व्यक्तिको सूचीमा आफूलाई पनि उभ्याएका हुन् ।सोमबार राजधानीमा आयोजित एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार डा. उपाध्यायलाई १९ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।  यस पटक उ