आत्मदाह प्रयास गरेका प्रेम आचार्य विवेकशील-साझाका इलाम संयोजक, चुनावयता थिए निष्क्रिय

काठमाडौं । आज संसद भवन अगाडि आत्मदाह गर्ने प्रेम आचार्य विवेकशील–साझा पार्टीका नेता रहेको खुलेको छ । उनी पार्टीको इलाम जिल्ला संयोजकको भूमिकामा थिए । पार्टी अध्यक्ष समीक्षा बास्कोटाले चुनावदेखि आचार्य पार्टीमा निष्क्रिय बनेको बताइन् । उनका अनुसार आचार्य प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारीमा थिए । तर, पछि विभिन्न कारण देखाएर ब्याक भए । ‘उहाँले […]