अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र : पाँच सयको सहभागिता रहने

सम्मेलनमा विभिन्न विश्वविद्यालय, क्याम्पस र उच्च शिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्वसमेत गरी न्यूनतम पाँच सय सहभागी हुने अपेक्षा गरिएको छ।