अमेरिकी सेना फिर्ता गएपछि पहिलोपटक अमेरिका-तालिबानबीच प्रत्यक्ष वार्ता

२४ असोज, काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि पहिलोपटक अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ता भएको छ । गत अगष्टमा तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो । त्यसको केही समयपछि तालिबानले आफ्नो सरकार घोषणा गरेको थियो । त्यसपछि पहिलोपटक कतारको राजधानी दोहामा तालिबान र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका […]

सम्बन्धित सामग्री

‘अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी’

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ। नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्प प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ।  प्रतिवेदनमा भनिएको छ कि तालिबानले सत्ता ग्रहण […]

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता भएका छन्। गएराति अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएसँगै २० वर्षे अमेरिका–तालिवान युद्ध समाप्त भएको छ। तालिवानसँग भएको सम्झौताअनुसार अमेरिकाले अगष्ट ३१ सम्म सबै सेना फिर्ता...

एक हप्ताभित्र सेना फिर्ता गर्न अमेरिकालाई तालिवानले दियो अल्टिमेटम

एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालीवानी समूहले महाशक्ति राष्ट्र अमेरिकालाई एक हप्ताभित्र सेना फिर्ता नलगे गम्भीर परिणाम भोग्न तयार रहन भनेको छ । त्यहाँ बाँकी रहेका अमेरिकी सेना धमाधम फर्किरहेको बेला तालीवानी समुहका प्रवक्ता सोहेल शाहीनले एक विज्ञप्तिमार्फत अमेरिकी सेना फिर्ताका लागि आगामी भदौ १५ गतेसम्मको समयसीमा तोकिदिएका छन् । उद्धारका लागि अफगान बिमानस्थलमा […]

अफगानिस्तानबाट सेना फिर्ता निर्णयमा पछुतो छैन : बाइडन

२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयप्रति कुनै पछुतो नभएको बताएका छन् । उनले अफगानिस्तानका नेताहरुलाई एक भएर अहिलेको अवस्थाको सामना गर्न पनि आग्रह गरेका छन् । अफगानिस्तानमा युद्ध सुरु भएको २० वर्षपछि अमेरिकी सेना अहिले फिर्ता गइरहेको छ । यसैबीच अहिले अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीच युद्ध चलिरहेको […]

यसै वर्षको अन्तसम्म इराकबाट सबै अमेरिकी सेना फिर्ता गरिने बाइडेनको घोषणा

बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्तसम्म इराकमा रहेका सम्पूर्ण अमेरिकी सेना फिर्ता हुन घोषणा गरेका छन्। सेना फिर्ता गरे पनि इरानी सेनालाई तालिम र सल्लाह दिने काम नरोकिने उनले बताए। हाल इराकमा दुई हजार पाँच सय अमेरिकी सेना रहेका छन्। अमेरिका भ्रमणमा रहेका इराकी प्रधानमन्त्री मुस्तफा अल–अधिमीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि बाइडेनले सो घोषणा गरेका हुन्।

अफगानिस्तानबाट अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने

एजेन्सी । अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् । अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसक्नु भएको छ । अमेरिकी सेना फिर्ता […]

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयबाट भारत चिन्तित

काठमाडौं। भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय प्रति चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले यसैसाता आगामी सेप्टेम्बरसम्मा अफगानिस्तानमा रहेका आफ्ना सबै सेना फिर्ता गरिसक्ने घोपाणा गरेको थियो। अमेरिका र नेटो सेना अफगानिस्तानबाट फिर्ता हुँदा त्यहाँ ‘रिक्त स्थान’ सृजना हुने र त्यसले अशान्ति फैलाउनेप्रति रावतले चिन्ता व्यक्त गरेका हुन्।

अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्न सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइसकेको बताइएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। करिब १२…