अव्यवस्थित होर्डिङ बोर्ड हटाउँदै शङ्खरापुर नगरपालिका

शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री हटाउन थालेको छ।...

सम्बन्धित सामग्री

अव्यवस्थित प्रचार सामग्री हटाउँदै शङ्खरापुर नगरपालिका

काठमाडौँ- शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाउन थालेको छ । नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानरलगायतका सामग्री हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख आङ्काजी शेर्पाले जानकारी दिए। नगरपालिकाले इन्द्रायणी बजारबाट बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरूप पार्ने गरी राखिएका […]