यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एटलान्टामाथि जित निकालेको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलान्टालाई गएरातिको खेलमा ३-१ ले हराएको रियलले समग्रमा ४-१ ले जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको हो।
स्टेडियो अल्फ्रेडो डिस्टेफानोमा सम्पन्न गएरातिको खेलमा घरेलु टोलीका लागि…