दुई वडाको विवादले धनगढी उप–महानगरपालिका सानो झरीमै जलमग्न

विराज रोस्याराकैलाली । कैलालीको धनगढी उप–महानगरपालिकामा ढल निकासीको दीर्घकालीन योजना नबन्दा वर्षेनी डुबान पर्ने गरेको छ । एकातर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्कोतर्फ भएका नालासमेत बन्द छन् । उप–महानगरपालिकाले यी खोला नाला खोलेर पानी निकासको व्यवस्थापन गर्न नसक्दा सानो झरीमै उप–महानगर जलमग्न बन्ने गरेको छ । धनगढी उप–महानगरपालिकामा पानीको निकासको विषयमा दुुई […]