ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टिम घोषणा

काठमाडौं । फागुन २२ गतेदेखि सुरु हुने काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । टिमका १२ खेलाडी प्रधानमन्त्री कप खेलेका टिमकै छन् भने ३ नयाँ खेलाडी थप भएका छन् । प्रधानमन्त्री कप खेलेको टिमबाट […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताका लागि बागमतीको टिम घोषणा, शरद टिममै अटाएनन्

२५ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ । रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिम घोषणा गरेको हो । रितले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा बागमतीको कप्तानी गर्न लागेका हुन् । अनुभवी खेलाडी शरद भेषवाकरले भने टिममा स्थान बनाउन सकेनन् । एपीएफ क्लबबाट यसै सिजन अलग्गिएका शरदले काठमाडौं […]

अस्मिनाको कप्तानीमा बागमतीको टिम घोषणा

२ पुस, काठमाडौं । बागमती प्रदेशले अस्मिना कर्मचार्यको कप्तानीमा प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिता खेल्ने भएको छ । अस्मिनाले यसअघि पनि बागमतीको कप्तानी गरेकी थिइन् । बागमतीले मुख्य प्रतियोगिता अघि छनोटसँगै इलिट ट्रफी र एपीएफ क्लबसँग ३ वटा टी–२० सिरिज खेल्दै प्रधानमन्त्री कपको तयारी गरेको हो । बागमतीमा अस्मिनासँगै खुसी डंगोल, सोनी पाख्रिन, कन्चन श्रेष्ठ […]

एपीएफसँग सिरिज खेल्न बागमतीको महिला टोली घोषणा

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा रहेको बागमती प्रदेशले विभागीय टोली एपीएफसँग द्विपक्षीय सिरिज खेल्न टोली घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघले सोमबार अस्मिना कर्माचार्यको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । बागमती प्रदेश स्तरीय छनोट प्रतियोगिता र बागमती रेड, ब्लु र ग्रीन गरी तीन टिम सम्मिलित इलिट ट्रफीपछि […]

ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमतीको टिम घोषणा

१९ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले आइतबार मल्लको कप्तानीमा टोली घोषणा गरेको हो । जसमा मल्लसहित राष्ट्रिय टिमबाट खेलिसकेका सुबास खकुरेल, इशान पाण्डे, रामनरेश गिरी लगायत छन् । यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका रित गौतम, नन्दन यादव, […]