तालिवानी सरकारलाई अन्तर्राष्ट्रिय मान्यता नदिन आह्वान

काबुल,(एजेन्सी) । अफगानिस्तानमा तालिवानले नयाँ अन्तरिम सरकार घोषणा गर्दै मुलुकलाई पनि ‘इस्लामिक इमिरेट’ घोषित गरेको छ । आफ्नो आन्दोलनका संस्थापकहरूमध्ये एक मुल्लाह मोहमद हस्सन आखुन्दलाई निमित्त प्रधानमन्त्री तोकेको छ । मन्त्रीमण्डलमा सन् २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भएको आक्रमणविरुद्ध लड्दै आएका थुप्रै व्यक्तिलाई संलग्न गरिएको छ । तर, अफगानिस्तानस्थित तालिवान विरोधी फौजले अन्तर्राष्ट्रिय समुदायलाई तालिावानद्वारा […]