उन्नत सापकोटा-
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी 'क्युआर कोड' भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन्।
उनी कार्यालयको काम अलिकति खुकुलो हुनेबित्तिकै कुनै न कुनै तरकारी बजार पुगेर क्युआरको उद्घाटन गरिहाल्छन्। शुक्रवारको दिन त उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन्।
'क्यासलेस गर्न नसकिए…