पत्रकार महासंघ चुनाव : प्रतिष्ठान प्रदेशमा सत्ता इतर प्यानलको स्पष्ट जित

काठमाडौं : नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर प्यानलले स्पष्ट जित हात पारेको छ। चुनावी मैदानमा नेपाली कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल र एमालेका माधव नेपाल पक्ष निकट प्रेस चौतारीको समूह लगायतले एउटा गठबन्धन बनाएका थिए। अर्को गठबन्धनमा एमालेका अध्यक्ष ओलीपक्षीय चौतारी, राप्रपानिकट मिडिया नेपाल र जसपानिकट प्रेस मञ्च नेपाल लगायत थिए।प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर गठबन्धनका तर्फबाट अध्यक्षमा बालकृष्ण अधिकारी ९४३ मत प्राप्त

सम्बन्धित सामग्री

बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा

बैतडी । आसन्न ३० बैशाखमा हुन लागेको स्थानियतहको निर्वाचनमा बैतडीका ५ पत्रकार पनि भिड्ने भएका छन् ।जसमा पत्रकार महासंघ बैतडीका निवर्तमान अध्यक्ष प्रेमसिंह भाट पाटन नगरपालिका वडा न.९मा वडा सदस्यका उम्मेदवार बनेकाछन् । भाट नेकपा(माओवादीं केन्द्र)को चुनाव चिह्न गोलाकार भित्रको हसिया हथौडाबाट चुनाव लडिरहेका हुन् । यसैगरी उज्यालो अनलाईनका सम्बाददाता तपेन्द्र बिष्ट मेलौली नगरपालिका वडा […] The post बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भयाे : पत्रकार महासंघ

काठमाण्डाै – नेपाल पत्रकार महासंघले संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको छ । महासंघका महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरिएको छ । पत्रकार महासंघले नागरिकलाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको जनाएको छ । अस्पतालमा शै...

पत्रकार महासंघ नुवाकोटमा तालाबन्दी, भोलिको चुनाव रोकियो

काठमाडौं : नयाँ नेतृत्व चयनका लागि भएको पत्रकारको चुनाव अन्तर्गत नुवाकोट शाखाको विवाद तालाबन्दीसम्म पुगेको छ। मंगलबार अध्यक्ष र दुई उपाध्यक्ष पदका उमेद्वारले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला शाखामा तालाबन्दी गरेका छन्।तालाबन्दीसँगै बैशाख ८ गते हुने भनिएको चुनाव रोकिएको छ। गत चैत २५ गते भएको चुनाव धाँधलीपूर्ण भएको भन्दै विवादित बनेपछि केन्द्रीय निर्वाचन समितिले शाखाको चुनाव रद्द गरी फेरि निर्वाचन गर्न निर्देशन दिएको थियो। तर पुनः हुने निर्वाचन पूरानै निर्वाचन समितिलाई निरन्तरता दिइएको र पहिलेक

पत्रकार महासंघ चुनाव : अन्तिम मतपरिणाम आज बेलुकीसम्म आइसक्ने

काठमाडौं : नेपाल पत्रकार महासंघको गत बुधबार सम्पन्न निर्वाचनको मत परिणाम आज बेलुकीसम्म सार्वजनिक गरिने भएको छ।हालसम्म ५२ जिल्लाको परिणाम आइसकेको छ। अब करिब ४ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एशोसियटमा मतदान भएको थियो। देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए।यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको छ। तीन वर्ष कार्यकाल र

पत्रकार महासंघ मोरङमा चौतारीका खनाल बिजयी

बिराटनगर । नेपाल पत्रकार महासंघ मोरङमा प्रेस चौतारीका सञ्जिब खनाल बिजयी भएका छन । खनालले ९८ मत प्राप्त गरी बिजयी भएका हुन । अध्यक्षका प्रत्यासी प्रेस युनियनका शंकर खरेलले ९२ मत प्राप्त गरेका छन । प्रेस संगठन सहित संयुत्त गठबन्धनबाट चुनाव लडेका खरेल बहुमत सदस्यहरु बिजयी हुँदा पराजित भएका छन । उपाध्यक्षमा गठबन्धनका मोहन भट्टराई... The post पत्रकार महासंघ मोरङमा चौतारीका खनाल बिजयी appeared first on Purbeli News.

पत्रकार महासंघ चुनाव : मतगणना जारी, विपुल प्यानलको अग्रता

काठमाडौं :  नेपाल पत्रकार महासंघको बुधबार गते सम्पन्न निर्वाचनको मत परिणाम शनिबारसम्म आइसक्ने भएको छ। थोरै मतदाता भएका अधिकांश शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ। पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एशोसियटमा मतदान भएको थियो। अधिकांश जिल्ला शाखाको मत परिणाम आइसके पनि केन्द्र र प्रतिष्ठानको मतगणना जारी छ। १३ हजारको हाराहारीमा मत खसेको मध्ये केन्द्रको १९ सय मत गन

पत्रकार महासंघ मोरङमा चौतारीका खनाल बिजयी

बिराटनगर / नेपाल पत्रकार महासंघ मोरङमा प्रेस चौतारीका सञ्जिब खनाल बिजयी भएका छन । खनालले ९८ मत प्राप्त गरी बिजयी भएका हुन । अध्यक्षका प्रत्यासी प्रेस युनियनका शंकर खरेलले ९२ मत प्राप्त गरेका छन । प्रेस संगठन सहित संयुत्त गठबन्धनबाट चुनाव लडेका खरेल बहुमत सदस्यहरु बिजयी हुँदा पराजित भएका छन । उपाध्यक्षमा गठबन्धनका मोहन भट्टराई... The post पत्रकार महासंघ मोरङमा चौतारीका खनाल बिजयी appeared first on Purbeli News.

चुनाव सार्न माग गर्दै उदयपुर पत्रकार महासंघ कार्यालयमा तालाबन्दी

उदयपुर : पत्रकार महासंघ शाखा कार्यालय उदयपुरमा निर्वाचनको मिति सार्न माग गर्दै पत्रकारहरूले महासंघको कार्यालयमा तालाबन्दी गरेका छन्।यही चैत्र २५ गते देश भर एकसाथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो।निर्वाचन समितिकै संयोजक बद्री प्रसाद काफ्ले स्वयंले निर्वाचनको मर्यादाविपरीत कुनै अमुक संगठनको समीकरणमा हस्ताक्षर गरी महासंघभित्रको राजनीतिक प्रक्रियामा संलग्न भएको भन्दै संयोजक काफ्लेलाई निर्वाचन अधिकृतबाट

पत्रकार महासंघ चुनाव : केन्द्रीय प्रतिनिधि तोकियो, कोको परे?

नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ।त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ। निर्वाचनलाई सफल बनाउन आम पत्रकारलाई आग्रह गर्दै महासंघले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ।महासंघका सचिव प्रकाश थापाका अनुसार प्रदेश १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन्। यस्तै प्रदेश २ मा सचिव शितल महतोको नेतृत्वमा

सिमसार संरक्षण दिवस पारेर पत्रकार महासंघ धनकुटाको १० औं साधारणसभा

धनकुटा : नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १० औं साधारणसभा मंगलबार सम्पन्न भएको छ। सिमसार संरक्षण दिवसको अवसरमा पारेर पाख्रीवास नगरपालिकाको पर्यटकीयस्थल सनसारीमाई सिमसार संरक्षण क्षेत्रमा पत्रकार महासंघ धनकुटा शाखाको १० औं साधारणसभा सम्पन्न भएको हो।नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले चुनाव गराउनु भन्दा दुई महिना अगाडि नै साधारणसभा सम्पन्न गर्न गरेको सर्कुलर अनुसार महासंघ धनकुटाको साधारणसभा सम्पन्न गरिएको हो।नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आगामी फागुनमा आगामी नेतृत्वका लागि जि