‘छोरो मजस्तो नहोस्’

पछिल्ला वर्ष बलिउड अभिनेता सञ्जय दत्तका लागि सुखद् रहेनन् । लागू औषधदेखि कानुनी झमेलामा फसेका सञ्जयले आफ्नो जीवनदेखि वाक्क भएर छोरो आफूजस्तो नहोस् भन्ने कामना गरेका छन् । सञ्जय आफैं भेट्रान कलाकार सुनील दत्त र नरगिसका छोरा हुन् ।